Loading... आजः ४ पुष २०८१, बिहीबार

ढकाल बनिन् एमालेकाे केन्द्रीय सदस्य

सुर्खेत ।

चितवनमा जारी नेकपा एमालेको महाधिवेशनमा कर्णालीका चर्चित अनुहार एमालेकाे केन्द्रीय सदस्यमा निर्विराेध भएका छन् । नयाँ नेतृत्वका लागि जारी महाधिवेशनमा कर्णाली प्रदेशबाट तीन महिला उम्मेदवार निर्विरोध केन्द्रीय कमिटीमा पुगेका हुन् । केन्द्रीय निर्वाचनद्वारा सार्वजनिक प्रारम्भिक सूचीअनुसार कर्णालीबाट तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल निर्विरोध भएका हुन् । रखाल कर्णाली प्रदेश सभा सदस्य हुन् भने ढकाल वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख हुन् ।


सम्बन्धित समाचार