यी हुन कर्णाली प्रदेश सभामा आउने काँग्रेस समानुपातिक सांसद
सुर्खेत ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको वैठकले कर्णाली प्रदेश सभाकालागि पाँच जना महिला समानुपातिक सांसद छनौट गरेको छ ।
कर्णाली प्रदेश सभामा नौ प्रत्यक्ष सिट जितेको काँग्रेसले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो ।
जसमा लक्ष्मी सुनार सल्यान, बलिमाया बुढा सुर्खेत, सुर्खेतकै जानकी सिंह, हुम्लाकी विजया बुढा र दैलेखकी इन्द्रा कुमारी शाही प्रदेश संसद छनौट भएकी हुन ।
पहिलोप्रेस
२४ मंसिर २०७९, शनिबार १४:५१