Loading... आजः १ कार्तिक २०८२, शनिबार

स्मार्टको निःशुल्क सेमिनार

स्मार्ट सिटी एजुकेशन प्रा.लि. को आयोजनामा उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा अध्ययन तथा रोजगारीका लागि विदेश जान चाहने युवाहरुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियाका बारेमा जानकारी गराइने आयोजको भनाई छ ।

सुर्खेत ।

अध्ययन तथा रोजगारीका लागि जापान लगायत विश्वका जुनसुकै देशमा जान चाहने युवाहरुका लागि निःशुल्क सेमिनार कार्यक्रमको आयोजना गरिएको छ । शनिवार (आज) १२ बजेदेखि शुभ होटलमा कार्यक्रम गर्न लागिएको हो ।

स्मार्ट सिटी एजुकेशन प्रा.लि. को आयोजनामा उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा अध्ययन तथा रोजगारीका लागि विदेश जान चाहने युवाहरुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियाका बारेमा जानकारी गराइने आयोजको भनाई छ ।

निःशुल्क सेमिनारमा जापान लगायत अन्य देशमा विगत लामो समय अध्ययन तथा रोजगारी गर्दै आएका विषय विज्ञ तथा भाषाविज्ञहरुबाट अभिमुखिकरण गरिने जनार्ईएको छ । सेमिनार प्रेवशमा कुनै शुल्क लाग्ने छैन । कार्यक्रम उपयाेगीमुलक रहेकाे भन्दै इच्छुक जाेकाेहीले पनि सहभागी हुन अायाेजककाे भनाइ छ ।

पछिल्लो समय स्मार्ट सिटीले अध्ययन तथा रोजगारीका लागि विदेश जान चाहनेका लागि भाषा कक्षा, डकुमेन्टेसन, भिजा प्रोसेसिङ्गलगायतका कार्यहरुमा सहजिकरण गर्दै आएको छ ।


सम्बन्धित समाचार