यामलाल र शाक्यबीच कडा प्रतिस्पर्धा
सुर्खेत ।
सत्तारुढ गठबन्धनबाट सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ ‘क’ मा यामलाल एमाले प्रदेश इन्चार्ज यामलाल कंडेल र काँग्रेसका कालीबहादुर शाक्यबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
साँझ पाँच ३७ को अपडेट अनुसार कुल १११९३ मत गणना गर्दा शाक्यले ४ हजार ९९० मत ल्याएका छन भने कंडेलले ४ हजार ९६८ मत सहित पछ्याइरहेका छन् ।
पहिलोप्रेस
७ मंसिर २०७९, बुधबार १७:४९