Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

निरन्तर मतान्तर बढाउँदै नेता बस्नेत


सुर्खेत ।
नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो अपडेट अनुसार बस्नेतले बीस हजार ५१ मत ल्याएका छन् भने उनलाई एालेका युवा नेता निरज प्रसाद आचार्यले १४ हजार १८८ मत ल्याइ पछ्याइरहेका छन् ।


सम्बन्धित समाचार