Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

दैलेख १ (ख) मा कांग्रेसका कृष्ण बिसी विजयी

सुर्खेत ।

मंसिर ८ दैलेख निर्वाचन क्षेत्र नं. १ (ख)मा नेपाली कांग्रेसका कृष्णकुमार बिसी विजयी भए । बिसीले १० हजार ५४४ मत प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी नेकपा एमालेका प्रेम थापाले ९ हजार ४६८ मत ल्याए ।

बिसीले १०७६ मतान्तरले विजय भए । उनी पूर्व जिल्ला सभापति हुन्।


सम्बन्धित समाचार