दैलेख १ मा एकीकृत समाजवादीका थापा विजयी
सुर्खेत ।
दैलेख १ मा प्रतिनिधी सभातर्फ गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा विजय भएका छन् ।
उनले १८२५६ मत ल्याए भने उनका प्रतिद्वन्द्वी एमालेका रविन्द्र राज शर्माले १७४०७ मत ल्याए ।
थापा ८४९ मतान्तरले विजय भए ।
पहिलोप्रेस
८ मंसिर २०७९, बिहीबार ०४:२०