Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

सुर्खेत दुई ‘ख’ मा कंडेल विजयी


सुर्खेत ।
मंसिर चार गते सम्पन्न भएको निर्वाचनमा नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेल विजयी भएका हुन ।

उनले गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका काली प्रसाद शाक्यलाई झिनो मत परिणामले पराजित गरेका हुन ।

यामलाल कंडेलले १८,५६१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका शाक्यले १८,४०० मत पाए । यहाँ राप्रपाका सुर्य बहादुर खत्रीले ३,६८५ मत पाउँदा नेकपा एसका शिव प्रसाद उपाध्यायले १,२७५ मत पाए ।


सम्बन्धित समाचार