कर्णालीका अर्थमन्त्रीकाे नयाँ अवतार, कर्णालीको कोट, कर्णालीकै झोलामा बजेट
सुर्खेत ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिले विगतका सरकारका आर्थिक योजना मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गर्ने नयाँ अवतार अवलम्बन गरेका छन् ।
आज कर्णाली सरकारको आर्थिक वर्ष २०८१/०८२का लागि प्रदेश सभामा वजेट पेश गर्न आउँदा उनि कर्णालीमै उत्पादन भएको अल्लोको कोट र बजेट भाषण बोक्ने झोला बोकेर नयाँ रुपमा आएका हुन ।
अहिले अर्थमन्त्रीले सदनमा बजेट भाषण गर्दै आइरहेका छन् । उनले प्रयोग गरेको झोला स्थानीय व्यापारी उदिराम डाँगीको उद्योगमा निर्माण भएको हो ।
पहिलोप्रेस
१ असार २०८१, शनिबार १५:४३