Loading... आजः ४ पुष २०८१, बिहीबार

मुगुमा भूकम्पको धक्का

सुर्खेत । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्पले धक्का दिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प  गएको हो ।

सम्बन्धित समाचार