Loading... आजः २८ भाद्र २०८२, शनिबार

सुर्खेतमा एमाले र काँग्रेस पार्टी कार्यालयमा आगजनी


सुर्खेत । वीरेन्द्रनगरमा रहेको नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी भएको छ ।

जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले दमकलसमेत तोडफोड गरेका छन् ।