Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

कांग्रेस मतगणना २ हजार मत गनिदा, देउवाको ४७.०७ प्रतिशत

काठमाडौं ।

नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– २००६ । शेरबहादुर देउवा– ९१२, शेखर कोइराला– ७२६, प्रकाशमानसिंह १७१, विमलेन्द्र निधि– ११७, कल्याण गुरुङ– ७ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेकाे छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तीमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।


सम्बन्धित समाचार