Loading... आजः २५ फाल्गुन २०८१, आईतवार

पुर्णबहादुर खड्का यसरी माग्दैछन् भोट (तस्वीरहरु)

सुर्खेत । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नयाँ नेतृत्वको लागि मतदान प्रक्रिया सुरु भएको छ ।

आज बिहान ८ बजे नै मतदान गर्ने कार्य तालिका भए पनि मतपत्र समय नछापिएको भन्दै ढिलो गरी सुरु भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्य तालिका छ ।

भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रहरूमा आज बिहानैदेखि भोट खसाल्न प्रतिनिधिहरू लामबद्ध भएका छन् ।

लाइनमा बसेका मतदाताहरूलाई उम्मेदवारहरूले मत मागिरहेका छन् । यसै क्रममा देउवा समूहबाट उप–सभापतिमा उम्मेदवार उठेका पुर्णबहादुर खड्काले पनि प्रदाधिकारीसँग भोट मागिरहेका छन् ।

केही तस्वीरहरु


सम्बन्धित समाचार