एमाले सल्यानको अध्यक्षमा गोविन्द पुन

सुर्खेत । नेकपा एमाले सल्यानको अध्यक्षमा गोविन्द पुन चयन भएका छन । पुस २३ गते उद्घाटन भएर २४ गते बन्दसत्रमा प्रवेश गरेको अधिवेशनबाट अध्यक्षमा गोविन्दसहित ८३ सदस्यीय जिल्ला कमिटी चयन भएको हो ।
कमिटीको अध्यक्षमा गोबिन्द पुन, उपाध्यक्षमा भिम बहादुर सेन, सचिमा ओज बहादुर बुढाथोकी, उप–सचिव दानबहादुर केसी र पुष्पा कुमारी बोहरा चयन भएका छन ।









पहिलोप्रेस
२५ पुष २०७८, आईतवार ०८:५२