Loading... आजः ४ मंसिर २०८१, मंगलवार

माओवादीले छान्यो प्रदेश सभा उम्मेदवार

सुर्खेत ।
नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ प्रदेशसभा (ख) निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ सुर्खेतबाट कृष्ण जिसी जितेन्द्र सर्वसहमत रूपमा प्रत्यक्षतर्फ एकल उम्मेदवारी सिफारिस भएका छन् ।

सत्तारुढ गठबन्धन दलबीच सिटको भागवण्डा मिलि नसकेको भएपनि कर्णालीमा सत्तारुढ गठबन्धनले धमाधम सिफारिस गर्न थालेका हुन ।


सम्बन्धित समाचार