एमालेबाट प्रदेश सांसद उम्मेदवारमा पूर्व मन्त्री खत्री चयन
सुर्खेत ।
नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर एक ‘ख’ प्रदेश सभाबाट पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री खड्क खत्री चयन भएका छन् ।
नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख)प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको दोस्रोपुर्ण बैठकबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ सुर्खेतबाट सर्वसहमत रूपमा प्रत्यक्षतर्फ एकल सिफारिस भएका हुन ।
उनी उक्त क्षेत्रमा राम्रो जनाधार भएका मानिन्छन् । २०७४ सालमा पनि उनी चुनाव लडेर प्रत्यक्ष सांसदमा विजेता बनेका थिए ।
पहिलोप्रेस
१८ भाद्र २०७९, शनिबार १७:०७