Loading... आजः ४ पुष २०८१, बिहीबार

प्रदेश अध्यक्ष केसीमा डेंगु संक्रमण


सुर्खेत ।
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीमा डेंगु देखिएको छ ।

पार्टीका बैठकमा टिकट वितरण सम्वन्धी काम गर्न काठमाडौं गएकी अध्यक्ष केसीमा डेंगुको लक्षण देखिएको हो ।

‘हिजो अस्पताल गएको थिएँ । डेंगुको औषधी सेवन गरिरहेको छु ।’

पहिलोप्रेससँग कुरा गर्दै उनले भनिन्, ‘लक्षण देखिने तर पुष्टि नै नहुने खालको डेंगु देखा परेको रहेछ । पार्टीका वैठकमा पनि सहभागि हुन सकेको छैन । आज अस्पताल गएर किडनी जाँच गराउँछु ।’

 


सम्बन्धित समाचार