Loading... आजः २ कार्तिक २०८२, आईतवार

कालिकोटमा पूर्व मुख्यमन्त्री शाहीको अग्रता कायमै, ७९७ मतले पछ्याउँदै एमालेका शाही


सुर्खेत ।
कालिकोट प्रतिनिधि सभामो अहिले जारी भएको पछिल्लो मत परिणाम अनुसार पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निरन्तर अग्रता कायम गरेका छन् ।

शुभकालिका गाउँपालिका, ,महाबै गाउँपालिका, तिला गाउँपालिका र खाडाचक्र नगरपालिकाको १,२,३ र ४ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

पूर्व मुख्यमन्त्री शाहीले ७९९६ मत पाउँदा उनका अर्का प्रतिस्पर्धी नेश्नल शाहीले ६२८८ मत प्राप्त गरेका छन् । यहाँ शाहीले ७९७ मतान्तरले अग्रता कायम गरेका हुन ।


सम्बन्धित समाचार