Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

जिप्रका सुर्खेतद्धारा म्यादी प्रहरीको विदाई

निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न योगदान दिएको भन्दै प्रजिअद्धारा प्रशंसा

सुर्खेत ।
मंसिर चार गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जिल्ला भए खटिएका १४ सय १७ जना म्यादी प्रहरीको आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय सुर्खेतले विदाई गरेको छ ।

विदाई कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले निर्वाचनमा शान्ति सुरक्षा कायम गर्न म्यादी प्रहरीको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा समेत गरेका छन् ।

हेर्नुहोस तस्वीरमा म्यादी प्रहरीको विदाई


सम्बन्धित समाचार