Loading... आजः १ कार्तिक २०८२, शनिबार

एमाले र काँग्रेसबाट तीन जना महिलाले संघिय संसदमा प्रतिनिधित्व गर्ने


सुर्खेत ।
नेकपा एमाले र नेपाली काँग्रेसबाट कर्णाली प्रदेशबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने गरि तीन जना महिला प्रतिनिधि सभा सदस्यमा छनौट भएका छन् ।

दैलेखबाट नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै आदिवासी जनजाती कोटाबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य सिता कुमारी राना छनौट भएकी छिन् ।

यस्तै जुम्लाबाट खस आर्यतर्फ जुम्लाको चन्दननाथ नगरपालिकाका पूर्व मेयर कान्तिका सेजुवाल पनि चयन भएकी छिन् ।

यस्तै, नेकपा एमालेबाट दैलेखकी सुर्यकुमारी श्रेष्ठ समानुपातिकमा चयन भएकी हुन ।


सम्बन्धित समाचार