नेकपा एसले काँग्रेसलाई दियो मत, स्वतन्त्र सांसद शाहीद्धारा ‘नो भोट’
सुर्खेत ।
कर्णाली प्रदेश सभामा सभामुखका लागि भएको निर्वाचनमा नेकपा एसका सांसद कल्याणी खड्काले नेपाली काँग्रेसका उम्मेदवार खड्गबहादुर पोखरेलका पक्षमा मत दिएकी छिन् ।
यस्तै, कर्णाली प्रदेश सभामा स्वतन्त्र सांसद देवेन्द्र शाहीले भने काँग्रेसलाई मतदान गरेनन् ।
‘म प्रदेश सभा भित्रै छु । मैले काँग्रेसका पक्षमा मतदान गरेन ।’ पहिलोप्रेसलाई संक्षिप्त प्रतिक्रिया दिदैं उनले भने, ‘के कारणले दिएन त्यसका बारेमा म पछि कुरा गरौंला ।’
पहिलोप्रेस
१ माघ २०७९, आईतवार १३:३५