Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले माओवादीबीच सहमतिः उर्जा मन्त्रालय भौतिकमा गाभियो

सुर्खेत ।
नेकपा एमाले र माओवादी केन्द्रबीच आज भएको सहमति अनुसार प्रदेशको उर्जा तथा सिंचाई मन्त्रालय खारेज हुने भएको छ । मुख्यमन्त्री राजकुमार शर्माका अनुसार उर्जा मन्त्रालय खारेज हुने भएको हो ।

‘हामी अहिले वैठक बसेर टुंगो लगायौं । एकै छिनमा विज्ञप्ती आउँछ ।’ मुख्यमन्त्री शर्माले भने, “अब मन्त्रालय भागवण्डासहित मन्त्रीहरुले के जिम्मा पाउँछन भन्ने कुरा थाहा पाउनुहुन्छ ।”


सम्बन्धित समाचार