Loading... आजः २५ फाल्गुन २०८१, आईतवार

आज नेकपा एसका अध्यक्ष नेपाल सुर्खेत आउँदै

सुर्खेत ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज सुर्खेत आउने भएका हुन । नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न उनि सुर्खेत आउन लागेको नेकपा एस सुर्खेतका अध्यक्ष मोहन बडुवालले जानकारी दिए ।

‘उहाँ आज प्रशिक्षण दिन आउने कार्यक्रम छ ।’ अध्यक्ष बडुवालले भने, ‘आज ११ बजे बुद्ध एअरको जहाजबाट आउँदै हुनुहुन्छ ।’


सम्बन्धित समाचार