Loading... आजः ४ पुष २०८१, बिहीबार

स्थगित भएको दुई महिनापछि कर्णाली प्रदेश सभाको सातौं वैठक बस्दै

सुर्खेत ।
गत माघ ६ गते देखि अनिश्चित कालसम्मका लागि भनेर स्थगित भएको कर्णाली प्रदेश सभाको सातौं वैठक आगामी चैत १२ गते दिउसो तीन बजे बस्ने भएको छ ।

प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार सोही दिन मध्यान्ह १२ बजे सर्वदलीय वैठक आयोजना गरिएको छ भने उक्त बैठकले नै सदनमा कुन एजेण्डामा छलफल गर्ने भन्ने निर्णय गर्नेछ ।


सम्बन्धित समाचार