Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले, केहि दिनमै काँग्रेस सहभागि हुने

सुर्खेत ।
कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले आज बाहिरिएको छ । नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली काँग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले आज राजीनामा दिएका हुन ।

 


सम्बन्धित समाचार