Loading... आजः ३ कार्तिक २०८२, सोमबार

दैलेख जिल्लामा पनि आइसिटी फोरम गठन


सुर्खेत ।
दैलेख जिल्लामा पनि आइसिटी फोरम गठन भएको छ ।

तिर्थ भण्डारी संयोजक रहेको फोरममा प्रकाश अधिकारी, तुल्सी कटुवाल, भिम बहादुर सारु, प्रेम सार्की, पूर्ण बिष्ट, गणेश रोकाय, डेमिन थापा, सागर खड्का, समीर रोकाय र लेलिन कठायत सदस्य रहेका छन् ।

यो फोरमले नेकपा माओवादी केन्द्र दैलेखले गर्ने कार्यको प्रचार प्रसार गर्ने बताइएको छ ।

 


सम्बन्धित समाचार