Loading... आजः १९ फाल्गुन २०८०, शनिबार

राष्ट्रिय एकतालाई अझ सुदृढ पारौंः प्रदेश प्रमूख परियार

सुर्खेत ।
कर्णाली प्रदेश प्रमूख तिलक परियारले सबै मिलेर राष्ट्रिय एकतालाई सुदृढ पार्नुपर्ने बताएका छन् ।

शहिद दिवसको अवसर पारेर आज एक विज्ञप्ती जारी गर्दै प्रदेश प्रमूखले वीर शहिदहरुले गरेको बलिदानको उच्च मूल्याङकन गर्दे सामाजिक न्यायसहितको समतामुलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्ने प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास समेत लिएका छन् ।
हेर्नुहोस विज्ञप्तीको पूर्णपाठ


सम्बन्धित समाचार