Loading... आजः १४ जेष्ठ २०८१, सोमबार

चौथो मुख्यमन्त्रीको रुपमा कंडेलले खाए शपथ

सुर्खेत ।
कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा आज यामलाल कंडेलले शपथ खाएका छन् ।

नेकपा एमाले स्थायी कमिटि सदस्य एवम एमाले संसदीय दलका नेता कँडेल केन्द्रीय गठबन्धन परिवर्तन भएसँगै आज मुख्यमन्त्रीको शपथ लिन पुगेका हुन ।

उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।


सम्बन्धित समाचार