Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णाली सरकारले ल्यायो प्रमूख नीति, हेर्नुहोस नीति कस्तो आयो ?

सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आज प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक, २०८१ का सिद्दान्त, उदेश्य, प्राथमिकता र प्रमूख नीतिहरु प्रस्तुत गरेको छ ।

प्रदेश सभाको वैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसिले नीति प्रस्तुत गरेका हुन ।

हेर्नुहोस कस्तो नीति आयो ?

 


सम्बन्धित समाचार