Loading... आजः ४ पुष २०८१, बिहीबार

माओवादी संसदीय दलको वैठक जारी, नीति तथा कार्यक्रममाथि समिक्षा हुँदै

माओबादी संसदीय दलको बैठक ।

सुर्खेत ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको वैठक कर्णाली प्रदेश सभामा जारी छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कंडेल नेतृत्वको सरकारले बुधवार प्रदेश सभामा प्रदेश प्रमूख् तिलक परियारले आगामी आर्थिक वर्षका लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यसको समिक्षा गर्न संसदीय दलको वैठक बसेको दल नेता एवम पूर्व मुख्यमन्त्री राजकुमार शर्माले बताए ।


सम्बन्धित समाचार