Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

दैलेखको त्रिभूवन मावि विव्यस अध्यक्षमा चन्द चयन

सुर्खेत । नेकपा एमालेका प्रदेश कमिटि सदस्य, पूर्व जिल्ला सचिव तेजबहादुर चन्द त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजारको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आज सर्वसम्मत चयन भएका छन् ।

विगत लामो समय देखि एमाले राजनीतिमा लागेका चन्द पछिल्लो समय नेकपा एमालेको प्रदेश कमिटि सदस्यको भूमिकामा रहेका छन् ।

यो विद्यालय दैलेखको पुरानो विद्यालय हो भने सदरमुकामम नै रहेको हुँदा यसको अध्यक्ष बन्न हानथाप हुने गर्दछ ।


सम्बन्धित समाचार