Loading... आजः २ कार्तिक २०८२, आईतवार

कर्णालीमा भदौ ४ गते सार्वजनिक विदा !

सुर्खेत । कर्णाली प्रदेशको स्थापना दिवसको अवसरमा भदौ चार गते बुधबार कर्णाली प्रदेशभरि सार्वजनिक विदा दिइएको छ ।

कर्णाली प्रदेश सरकारले शहिदहरुको बलिदानीबाट प्राप्त नेपालकै कान्छो प्रदेशको रुपमा स्थापित कर्णाली प्रदेश प्राप्तिको दिनलाई भव्यताका साथ मनाउन यो विदा दिएको हो ।

प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश सरकारले भदौ तीन गते देखि पाँच गतेसम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ ।


सम्बन्धित समाचार