एमाले सुर्खेतद्धारा १६ जनाको नाम समानुपातिक सांसदका लागि सिफारिस
सुर्खेत ।
नेकपा एमाले सुर्खेतले जिल्लाबाट समानुपातिक सांसदहरुको नाम सिफारिस गरेको छ ।
एमाले निकट युवा संघका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज कमल खड्का जुनीका अनुसार कमला शर्मा, कृष्णबहादुर हमाल, गगनसिह सुनार, गेहेन्द्रप्रसाद दाहाल सिफारिस भएका छन् ।
यस्तै, जागुराम थारु, टीका बिष्ट, डिलाराम गिरी, नन्दा बस्याल, प्रेमकुमार रामदाम, बालकृष्ण बिसी पनि सिफारिस भएका छन् ।
यसैगरी, बालकृष्ण सुनार, महेन्द्रप्रसाद शर्मा, माया सुबेदी, रेशमबहादुर राना, विष्णुबहादुर शाही र सीता नेपाल सिफारिस भएका हुन ।
पहिलोप्रेस
२२ भाद्र २०७९, बुधबार १९:१६