Loading... आजः २ कार्तिक २०८२, आईतवार

सुर्खेतबाट एमालेका प्रतिनिधि सभा सदस्यमा शाही र विसी उम्मेदवार


सुर्खेत ।
नेकपा एमालेले सुर्खेत जिल्लाको उम्मेदवारको टुंगो लगाएको छ ।

एमालेले निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा ध्रुवकुमार शाहीलाई टिकट दिएको छ भने प्रदेश सभातर्फ ठम्मर विष्ट र डण्डीप्रसाद शर्मालाई टिकट दिएको हो ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर दुइबाट एमाले जिल्ला कमिटि सुर्खेतका अध्यक्ष अमृत विसीले टिकट पाएका छन् ।

प्रदेश सभातर्फ यामलाल कंडेल र ताराकेशर गौतमले टिकट पाएका हुन ।


सम्बन्धित समाचार